search

spot_img
spot_img

ठाराबमा पुनः स्ववियु मतदान हुनुपर्ने विद्यार्थी संगठनहरूको माग

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० चैत । ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको समयमा नक्कली विद्यार्थीहरूले मतदान गरेको भन्दै आठ दलीय विद्यार्थी संगठनहरूले पुनः मतदान गर्नुपर्ने माग राखेका छन् ।
आज नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आठ दलीय विद्यार्थी समूहको नेतृत्व गदै स्वतन्त्र युवा समूहका सभापति उम्मेदवार श्याम गुप्ताले करीब ५ सय विद्यार्थीहरू फर्जी रहेको दावी गरे । उनले अहिले विभिन्न निजी कलेज तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरूले पनि स्ववियु निर्वाचनमा भाग लिएर मतदान गरेको आरोप लगाए । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रयोग गरि भर्ना भएको भन्दै क्याम्पसको शैक्षिक मर्यादा विपरीत हुनुका साथै कानुनी रूपमा गलत भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको भए पनि कुनै चासो नलिएपछि बाध्य भएर पत्रकार सम्मेलनमा उनीहरूको भन्डाफोर गर्नुपरेको गुप्ताले बताए ।
यसैगरी अखिल क्रान्तिकारी विद्यार्थी युनियनका अनिष कुमार पटेलले हामीले प्रमाण सहित दिएको कागजात भए पनि कुनै चासो नहुनुले स्ववियु निर्वाचनमा धाँधली गरी आफ्नो मान्छे जिताउने अभियानमा अहिले केही तŒव लागि परेको त्यो हामी हुन दिने छैनौं त्यसका लागि जस्तोसुकै आन्दोलन गर्नुपरे पछि आफुहरू पछि नपर्ने बताए । माग पुरा नभए कानुनी प्रक्रिया अनुसार अगाडि बढने बताए ।
ठाकुरराम बहुमुखी क्याम्पसको असली विद्यार्थी हो उसले भोट हाल्न पाएको छैन नक्कली विद्यार्थीहरूले भने भोट हाल्ने गरेको भन्दै बिहान ८ बजेदेखि मतदान हुनुपर्ने ठाउँमा १० बजेबाट गरेको, पत्रकारहरूलाई मतदान स्थलमा प्रवेश रोक लगाइएकोलगायत धेरै शंकास्पद गतिविधि भएको उनले बताए ।
पत्रकार सम्मेलनमा समाजबादी विद्यार्थी युनियन नेपालका महम्मद सागिर अली, अनेरास्ववियुका पवन यादव, समाजवादी विद्यार्थी युनियनका हरिशंकर यादव, स्वतन्त्रत युवा समुहको श्याम गुप्ता,राष्ट्रिय प्रजातन्त्र युनियनका दिपेश कुमार साह, जय नेपाल विद्यार्थी संघका राजु गुप्ता, सुधिर पटेल समुहको कमलेश यादव, भोट फोर चेनका सन्तोष कुमार साह, राष्ट्रिय विद्यार्थी युनियनका मेघराज यादव लगायतको उपस्थित रहेको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

वीरगंज, २१ असोज । गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads