search

spot_img
spot_img

अन्तर्राष्ट्रिय क्षयरोग दिवसको अवसरमा -याली

पढ्न छुटाउनुभयो ?

अभिलाषकुमार गुप्ता वीरगंज, ११ चैत । मार्च २४ तारिखमा संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइएको छ ।
क्षयरोग विरूद्ध जनचेतना जगाउन, सरल र सहज रूपमा उपचारको प्रबन्ध गर्न, गराउन उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो । दिवसको यस वर्षको नारा हो हामी क्षयरोग अन्त्य गर्न सक्छौं, लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता भन्ने तय गरिएको छ ।
यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धिलाई सम्झिने अवसर समेत प्रदान गरेको छ । वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकाश महाशाखाले जन चेतनामूलक -याली कार्यक्रम गरि विश्व क्षयरोग दिवस २०८१ मनाएको छ ।
वीरगंज महानगरपालिकाको आयोजना तथा विभिन्न सरोकारवालाहरूको सहयोगमा ¥याली कार्यक्रम गरिएको सुमनचन्द्र ठाकुरले जानकारी दिए । वीरगंजको घण्टाघरबाट निस्केको ¥यालीले नगरपरिक्रमा गर्नुका साथै जनचेतनामूलक नारा लगाउँँदै प्लेकार्ड प्रदर्शन गरेको थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

सुरक्षाका आवश्यक सबै मापदण्ड पालना गर्न जिल्ला प्रशासन बाराद्वारा जगदम्बा स्टिल्सलाई निर्देशन

पर्सा, १९ असारः जिल्ला प्रशासन कार्यालय बाराले आगजनीको घटनालाई आगामी दिनमा नदो¥याउनको लागि आवश्यक सुरक्षा सतर्कता अपनाउनको लागि जगदम्बा...

सम्बन्धित खबर

- Advertisement -neelambads