search

spot_img
spot_img

६४ केजी गाँजा लुकाइएको अवस्थामा बरामद

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ चैत । सशस्त्र प्रहरी बल, पर्साले ६४ केजी गाँजा लुकाइएको अवस्थामा बरामद गरेको छ ।
चैत ११ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश बहुअर्वाभाठाबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–९ बिश्रामपुरको ढङ्गही खोलाको छेउमा लुकाएर राखिएको ६ पोकामा रहेको ६४ के.जी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्सा हेडक्वाटरका अनुसार बरामद गरिएको गाँजा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

बाराका न्यायाधीश भोला ढकाल सर्वाेच्च अदालत/न्याय परिषद् तानिए

वीरगंज २२ असोज । बारा जिल्ला अदालतका न्यायाधीश भोला ढकाललाई सम्पत्ति शुद्धीकरण मुद्दामा बिचौलियासँगको मिलेमतोमा भारतीय नागरिक अशोक कुमार सिन्हा...

सम्बन्धित खबर

- Advertisement -neelambads