search

spot_img
spot_img

पर्सा प्रहरीको आँखा परीक्षण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ चैत । ४७औ नेत्र ज्योति दिवसको अवसरमा ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी’ नाराका साथ जिल्ला प्रहरी कार्यालय, पर्सामा बुधवार निःशुल्क आँखा परिक्षण शिविर आयोजना गरिएको छ । संघ पर्साका सभापति भगवती चौधरीको सभापतिŒवमा भएको कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, बिशिष्ट अतिथि प्रहरी उपरीक्षक गौतम मिश्रले आफ्नो आँखा परीक्षण गराएर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा सभापति चौधरीले प्रहरी दिन रात जनताको सेवामा लागेको, ट्राफिक, बिपद उद्धार, सुरक्षा लगायत सबै क्रियाकलापमा प्रहरी अग्रपंक्तिमा रहेर सेवा गर्दै आएको बताए । कार्यक्रममा हिरासतमा रहेका ३२ जना कैदीहरू र विभिन्न शाखाका प्रहरी १६८ जनाको आँखा परिक्षण गरिएको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेशमा विद्युत र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

जनकपुर, ५ भाद्र/ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा...

सम्बन्धित खबर

- Advertisement -neelambads