search

spot_img
spot_img

नेशनल प्याब्सनद्वारा महिला/पुरूष टी–२० प्रतियोगिता शुरू

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ चैत । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) र वीरगंज महानगरको आयोजनामा टी–२० महिला तथा पुरूष क्रिकेट प्रतियोगिता आजबाट शुरू भएको छ । नारायणी रङ्गशालामा शुरु भएको प्रतियोगिताको उदघाटन नगर प्रमुख राजेशमान सिंह र जीएचपी स्कुलकी प्रधानाध्यापक रोमी कौरले गरेका हुन् । उदघाटन खेल डेसिमल स्कुल र काव्या एकेडेमी बीच भएको थियो डेसिमल स्कुलले ९६ रन बनाउन सफल भएको थियोे भने ९७ रनको टार्गेट दिएको थियो भने काव्या एकेडेमीले ९ ओभरमा जित हासिल गरेको थियोे। टी–२० महिला तथा पुरूष क्रिकेट प्रतियोगितामा २९ वटा विद्यालयहरूको सहभागी रहेको छ भने उक्त क्रिकेट प्रतियोगिता बैशाख ४ गते फाईनल समापन हुने आयोजकले जानकारी गराएको छ । एनप्याब्सन महानगर अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंह, ज्ञानदा एकेडेमीका प्रशासन प्रमुख राजेन्द्र प्रसाद कोइराला,प्याब्सन पर्सा नगर अध्यक्ष राहुल गुप्ता,काब्या एकेडेमीका प्रमुख हरिन्द्र कुशवाहा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । त्यसैगरी मार्चपासमा प्रथम जिएचपी स्कुल दोस्रो समारमाथा एकेडेमी तेस्रो रिचा स्कुल भएको थियो उनीहरूलाई मेडलले सम्मानित गरिएको हो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

साउथ सिटी हिमाल हस्पिटलको लापरवाहीले बच्चा र आमाको ज्यान गयो

राधेश्याम पटेल वीरगंज, २३ असोज ।  वीरगंज महानगरपालिका–१५ भेडियाहीस्थित साउथ सिटी हिमाल हस्पिटलमा गएराति गर्भवती महिला र बच्चाको मृत्यु भएको छ...

सम्बन्धित खबर

- Advertisement -neelambads