search

spot_img
spot_img

छोरीलाई करणी गरेको आरोपमा पिता पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले आफ्नै छोरीलाई करणी गरेको आरोपमा एकजना पितालाई पक्राउ गरेको छ ।
साइबर ब्युरो काठमाडौंले गूगल ड्राइभमा सेभ गरी राखिएको भिडियो अनुसन्धान गर्ने क्रममा आफ्नै छोरीलाई करणी गरेको आरोपमा वीरगंज महानगरपालिकाको छपकैयाबाट पितालाई पक्राउ गरिएको जनाएको छ ।
ती पिताले आफ्नै छोरीलाई करणी गरेर सोको भिडियो गूगल ड्राइभमा राखेको इमेल तथा फोनबाट साइबर ब्युरोलाई जानकारी पाएपछि अनुसन्धान गर्ने क्रममा पितालाई पक्राउ गरिएको जनाएको छ ।
चैत २२ गते साइबर ब्युरो र जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले छपकैयाबाट पितालाई पक्राउ गरी करणी सम्बन्धी कसूर र विद्युतीय इलेक्ट्रोनिक्स तथा कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्सा–बाराको रोपाईमा गण्डक नहरको भूमिका

राधेश्याम पटेल, वीरगंज, ७ साउन । मध्य तराईको पर्सा र बारामा यस वर्षको धान रोपाइँमा गण्डक नहरको पानीले उल्लेखनीय मद्दत...

सम्बन्धित खबर

- Advertisement -neelambads