search

बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५० हजार सहयोग

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ चैत । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन साह तेलीले त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५० हजार रुपियाँँ सहयोग गरेका छन् ।
मेयर साहले गत भदौंमा त्रिशुली बस दुर्घटनामा ज्यान गुमाएका बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका ओमहरि यादवको परिवारको सदस्यलाई राहत स्वरूप ५० हजार रुपियाँँ सहयोग गरेका हुन् ।
मेयर साहले मंगलवार दुर्घटनामा ज्यान गुमाएका ओमहरी यादवको परिवारलाई नगरपालिकाको कार्यालयमा बोलाई राहत स्वरूप रू पचास हजारको चेक हस्तान्तरण गरेका हुन ।
त्रिशुली बस दुर्घटनमै ज्यान गुमाएका रामनगरीका अर्का एक परिवारलाई समेत यस अघि नै मेयर साहले राहत स्वरूप ५० हजार रुपियाँँ सहयोग गरिसकेका छन् ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads