search

spot_img
spot_img

अल्पाइन मावि कक्षा १२ का विद्यार्थीहरुको बिदाइ तथा सम्मान कार्यक्रम

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ वैशाख । अल्पाइन माध्यमिक विद्यालय, वीरगंजले कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुको बिदाई तथा सम्मान कार्यक्रम गरेको छ ।
आज वीरगंजको होटल भिस्वामा सम्पन्न कार्यक्रममा अल्पाइन मावि कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुका साथै अमेरिकाको भिसा प्राप्त गरेका विद्यार्थी, नेपाल–भारतको विभिन्न स्थानमा सम्पन्न क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएका विद्यार्थी खेलाडीहरुको पनि सम्मानमा भव्य कार्यक्रम आयोजना गरिएको हो ।
यसैगरी कार्यक्रममा कक्षा ११ को त्रैमासिक परीक्षामा ए प्लस ग्रेड ल्याएका विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक विनोद उपाध्याय, प्रधानाध्यापक विक्रम उपाध्याय, निर्देशक कौशल किशोर सिंह, विशाल उपाध्याय लगायत शिक्षक, शिक्षिका, विद्यार्थीहरुको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही, ३१ साउन : सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५...

सम्बन्धित खबर

- Advertisement -neelambads