search

spot_img
spot_img

फेसबुकमा भिडियो पोष्ट गरेर युवकद्वारा आत्महत्या

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ वैशाख / बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवन निवासी श्याम प्रसाद महत्तोको छोरा २२ वर्षीय छोरा नितेश कुमार महत्तोले आत्महत्या गरेका हुन । आत्महत्या गर्नु अघि उनले भिडियो बनाएर आफ्नो फेसबुकमा सोमवार बिहान ३ बजेको समयमा पोष्ट गरेका थिए । उनले सार्वजनिक गरेको भिडियोमा आफुलाई केहि ब्यक्तिले मानसिक यातना दिएका कारण आत्महत्या गर्नु परेको बताएका छन। यसबारेमा जिल्ला प्रहरी कार्यालय बारा प्रबक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटना वारे थप अनुसन्धान भैरहेको बताएका छन। उनले भने, “भिडियोमा हामीले पनि त्यहि देखेको छौ । यस विषयमा थप अनुसन्धान हुदै छ । अनुसन्धान पछि मात्रै केही भन्न सकिन्छ। घटना आजैको हो। “
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads