search

ऊर्जा राज्यमन्त्री तामाङ पदमुक्त

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, १० वैशाख : ऊर्जा, जलस्रोत तथा सिचाइँ राज्यमन्त्री पूर्णबहादुर तामाङ पदमुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा आज गर्नुभएको मन्त्रिपरिषद् पुनः गठनका क्रममा राज्यमन्त्री तामाङ पदमुक्त हुनुभएको हो ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्तलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । पुनर्रगठनसँगै मन्त्रिपरिषद् २४ सदस्यीय बनेको छ ।
पुनःगठित मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित २२ मन्त्री र दुई राज्यमन्त्री हुनुहुन्छ । रासस
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads