नक्कली ९३ हजार नोटसहित एकजना पक्राउ

वीरगंज, २५ वैशाख । जिल्ला प्रहरी कार्यालय, मकवानपुरीले हेटौंडाबाट नेपाली रुपियाँँ ५ सय दरका १ सय ८६ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर २ घर भई हाल हेटौँडा–८ बसोबास गर्दै आएका ४२ वर्षीय रामकृष्ण अधिकारी रहेका छन् । उनलाई गए राति बिहान सवा एक बजेको […]
वीरगंज युवा समाजद्वारा राहत सामग्री हस्तान्तरण

वीरगंज, २५ वैशाख । वीरगंज युवा समाजले आज घाइते कमल शिवाभक्तिको परिवारलाई खाद्यान्य तथा लताकपडा वितरण गरेको छ । मकवानपुर जिल्लाको बुंगडेल गढी निवासी कमल शिवाभक्ति केही दिन अघि पात टिप्पने क्रममा रूखबाट लडेर सख्त घाइते हुन पुगेका थिए । एउटा बुढी आमा र दुर्ई दाजु भाईको तीन जनाको परिवारमा बुढी आमा पारालाइसिसले गर्दा केहि […]
पोखरियाका पूर्व प्रशासकीय अधिकृत र चौरसिया रिहा

वीरगंज, २४ वैशाख । पर्सा जिल्लाको पोखरीया नगरपालिकाका पूर्व प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र बिन्दवासिनी गाउँपालिका, इटियाही बस्ने अजितकुमार चौरसिया बिहीवार साझ रिहा भएका छन् । झुठा मुद्दामा फसाउन खोजिएको भन्दै सरकारी वकिलको कार्यालय पर्साले मुद्दा नचल्ने आदेश गरेपछि उनीहरू रिहा भएका हुन् । पर्साका प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार ज्यान मार्ने मुद्दाको अनुसन्धानको […]
सीमा क्षेत्रमा सुरक्षा निगरानी बनाइयो

काठमाडौँ, २५ वैशाखः गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी थप बढाएको हो । सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पट्रोलिङ र एक हजार ८४४ […]
वीरगंजमा बहाल कर तिर्न घरधनीहरू सहमत, सेवा कटौतिसहितको कारबाहीको चेतावनी

वीरगंज २५ वैशाख । वीरगंज महानगरपालिका र यहाँका घरधनीहरूबीच बुधबार घर बहाल करसम्बन्धमा छलफल सम्पन्न भएको छ । महानगर प्रमुख राजेशमान सिंहको संयोजनमा भएको छलफलमा घरधनीहरू बहाल करप्रति कानुनी जिम्मेवारी स्वीकार गर्दै कर तिर्न सहमत भएका छन् । महानगर प्रमुख सिंहले छलफलमा उपस्थित घरधनीहरूलाई कर तिर्ने संस्कारलाई जिम्मेवार नागरिकको हैसियतसँग जोडेर हेर्न आग्रह गर्नु भयो […]
चार जना शंकास्पद चिनियाँ नागरिक पक्राउ

वीरगंज, २५ वैशाख । नेपालबाट रक्सौल सीमाको बाटो हुँदै अवैध रूपमा प्रवेश गर्दै गरेका चार जना शंकास्पद चिनियाँ नागरिकहरूलाई सीमा सुरक्षा बल (एसएसबी) ले रक्सौल मैत्री पुलबाट पक्राउ गरेको हो। पक्राउ परेका ती चार चिनियाँ नागरिकहरू बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेका छन्। उनीहरू हिन्दी, नेपाली, अङ्ग्रेजी र चिनियाँ भाषामा बोलिरहेका छन्। सुरक्षा निकायका स्रोतहरूका अनुसार […]