search

सवारी दुर्घटनामा एक जनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

परवानीपुर,२८ वैशाख ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सडकमा बाप०२–०३९ प १०८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । आइतबार बिहान भएको दुर्घटनामा काठमाडौँ महानगरपालिका–३ स्वयम्भू बस्ने ३५ वर्षीय उमेश लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads