search

अपि पावले भलुहीमा बाडयो शैक्षिक सामाग्री

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ३१ वैशाख ।

बारा, जितपुरसिमरा–२३ भुलहीस्थित आदर्श अधारभूत विद्यालयलाई जलविद्युत कम्पी अपि पावर कम्पनी लिमिटेडले शैक्षिक सामग्री वितरण गरेको छ ।

कम्पनीले यसै वष समाजिक उत्तरदायित्व शिर्षकबाट साढे ३ सय छात्रछात्राहरुलाई झोला,जुत्ता र अभ्यास पुस्तिकालगायत शैक्षिक सामग्री वितरण गरेको छ । कृषि अनुसन्धान निर्देशानालय परवानीपुर नजिकै रहेको विद्यालय परिसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त सामग्री बाडिएको हो ।

कम्पनीकी अध्यक्ष सृजना खड्काको अध्यक्षता एवं पत्रकार प्रदिप गौत्तमकोसहजीकरणमा सम्पन्न कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक सन्जीव न्यौपाने,सञ्चालक द्वारिका न्यौपाने,वडा नं २३ का पूर्व वडा अध्यक्ष असलम देवान,विद्यालयका प्रअ जाकिरहुसैन अन्सारीलगायतले शुभकामना मत्व्य व्यक्त गरेका थिए ।

Facebook Comments Box

ताजा खबर

मधेश प्रदेश सभाका पाँच सांसद पद मुक्त 

वीरगंज कात्तिक २७ — मधेश प्रदेशसभाले पाँच जना सांसदको पद रिक्त घोषणा गरेको छ। प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी...

सम्बन्धित खबर

- Advertisement -neelambads