वीरगंज, ४ जेठ ।
माओवादी निकट वाईसिएल पर्साको नयाँ कमिटि गठन भएको छ । दिपेन्द्रसिंह पटेलकोे अध्यक्षतामा ४५ सदस्यिय जिल्ला कमिटी सर्बाहमत चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्ष शिवशंकर कलवार
,उपाध्यक्ष परमानन्द राम,सचिव चंदन चन्द्र बन्सी,सहसचिव सौर्यराज पटेल,चन्दन रौनियार,करण साह र विकेश राम,कोषाध्यक्ष अकलेश कुमार रामलगायत रहेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।