मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

बरहथवा (सर्लाही), ६ जेठः यहाँ दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालको मृत्यु भएको छ । आज क्षेत्रीय सडकखण्डअन्तर्गत बागमती नगरपालिका–४, जिरायतमा पूर्वपश्चिम राजमार्गस्थित पुतली चोकबाट सोल्टी जाँदै गरेको प्रदेश ३–०२–००६ प ७८६८ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नं को मोटरसाइकल आपसमा ठोक्किएका थिऐ । दुर्घटनामा ५२६ नं को मोटरसाइकल […]

उपकार सेवा नेपालद्वारा ह्वीलचेयर प्रदान

वीरगंज, ६ जेठ । सामाजिक उत्तरदायित्व अन्तर्गत उपकार सेवा नेपालले वीरगंज महानगरपालिका–१६, ईनर्वाका एक पूर्ण रूपमा अशक्त व्यक्तिलाई हवीलचेयर प्रदान गरेको छ। संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीको नेतृत्वमा ती व्यक्तिको घरमै पुगेर ह्वीलचेयर हस्तान्तरण गरिएको हो । कार्यक्रममा संस्थाकी अभिभावक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू, युवा नेता ओम प्रकाश सर्राफ साथै स्थानीय समाजसेवीहरूको […]

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको ट्रामोल ५० एमजी ८१ हजार ४ सय ९० ट्याब्लेट सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल गण नं. १३, हेड क्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) […]

मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह

जनकपुरधाम, ६ जेठ : मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले मुसहर समुदायका ३०/४० प्रतिशत महिलाहरू अहिले पनि नागरिकताविहीनको अवस्थामा रहेको बताउनुभएको छ । यो एउटा गम्भीर समस्या हो, उहाँको भनाइ छ । ऋषिवंश एकता सेवा समाज नेपालको छैटौँ साधारणसभा तथा वार्षिक समीक्षा कार्यक्रमको आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले नागरिकता नभएका कारणले मुसहर समुदायले शिक्षा, स्वास्थ्य […]

कच्चा पामको डेटाबेस परिवर्तनको चर्चा

राधेश्याम पटेल, वीरगंज,५ जेठ । एक देशबाट अर्को देशमा समान आयात–निर्यात गर्न अन्तराष्ट्रिय स्तरमा हरेक देशले भन्सार डेटाबेस(भन्सार शिर्षक, उपशिर्षकहरु) को व्यवस्था कार्यान्वयनमा हुन्छ । अन्तराष्ट्रिय मापदण्डको डेटाबेसलाई छेडखानी गर्न पाइदैन ,तर नेपालमा केही रिफाइनरी उद्योगलाई पोस्ने गरी क्रुड पामोलिन तेलको भन्सार उपशिर्षक(एचएस कोड) परिवर्तन गर्ने चलखेल भइरहेको चर्चा छ । व्यवसायीहरुका अनुसार नेपाल उद्योगा […]

मदिरा गायब भएको होइन,मुचुल्का टोलीको त्रुटि हो–प्रमुख बरुवाल

वीरगंज,५ जेठ । वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट केही दिन अघि करिब १७ लाख मूल्य बराबरको २८६ कार्टुन मदिारा गायब भएको घटना प्रति भनसार कार्यालयले स्पष्ट पारेको छ । प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले महिदरा गायब नभएको र समान जफत भई लिलामी पूर्व गरिने मुचुल्का टोलीले कन्टेनरको अगाडिको छलीलाई मात्रै गनेको अधारमा पुरै कन्टेनरको […]

पिपिएल अपडेटःपटेलनगर बोल्ट्सको शानदार जित

परवानीपुर,५ जेठ । वीरगंज–२१ पटेलनगरमा सञ्चालित पटेलनगर प्रिमियर लिगमा आज भएको खेलमा पनि पटेलनगर बोल्ट्स विजयी भएको छ । पटेलनगर सुपर किंगलाई ४४ रनले पराजित गर्दैै विजयी भएको छ । पटेलनगरको मैदानमा भएको आजको खेलमा टस जिति पहिले ब्याटिङको निम्तो पाएको बोल्ट्सले निर्धारित १२ ओभरको खेलमा ८ विकेटको क्षतिमा ११६ रन बनायो । ११७ रनको […]

खानेपानी मन्त्री यादवद्धारा सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ

काठमाडौँ, ५ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले आज सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गर्नु भएको छ । आज एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी बितरण कार्यको शुभारम्भ गर्नु भएको हो । आजबाट विधिवत रुपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब यहाँका सबै मन्त्रालय एवं कार्यालयहरुमा वितरण गरिने मन्त्री यादवले बताउनुभयो […]

वन उपभोक्ता समुहलाइृ तीन दिने तालिम शुरु

परवानीपुर,५ जेठ । डिभिजन वन कार्यलय पर्साको आयोजनामा वीरगंजमा तीन दिने तालिम शुरु भएको छ । विर्तास्थित होटल अन्नपूर्णमा आयोजित तालिममा पर्साका विभिन्न साझेदारी वनका उपभोक्ताहरुको सहभागिता रहेको छ । वन सम्बद्र्धन प्रणालीमा अधारित दिगो वन व्यवस्थापन सम्बन्धि तालिमको उदघाटन डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदले गरे । वन अधिकृत सन्दिपकुमार पटेलले स्वगत मन्तव्य […]