आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको आगामी मनसुनको हावा पानी आँकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । विभागका महानिर्देशक कमलराम […]
‘हार्ट ल्याम्प’ कथा सङ्ग्रहका लागि भारतीय लेखकलाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार

भारतीय लेखिका, वकील र अभियानकर्मी बानु मुश्ताकले मङ्गलबार आफ्नो लघुकथा सङ्ग्रह ‘हार्ट ल्याम्प’ का लागि अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्नुभएको छ । सतहत्तर वर्षीया मुश्ताक कन्नड भाषाको साहित्यबाट अनुवादित कथा साहित्यका लागि यो प्रतिष्ठित साहित्यिक पुरस्कार प्राप्त गर्ने पहिलो लेखिका हुनुहुन्छ । “यो क्षण हजारौँ जुनकीरीले एउटै आकाश उज्यालो पारेको जस्तो लाग्छ – छोटो, चम्किलो र […]
पिपिएल : पटेलनगर वारियर्सको दोस्रो जीत

परवानीपुर, ६ जेठ/ वीरगंज–२१ पटेलनगरमा सञ्चालित पटेलनगर प्रिमियर लिगमा मङ्गलवार भएको चौथो खेलमा पटेलनगर वारियर्सले द एभेन्जर्स अफ पटेलनगरलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जीत निकालेको छ । टस जिती एभेन्जर्सलाई ब्याटिड्ढो निम्तो दिएकोमा निर्धारित १२ ओभर खेल्दै एभेन्जर्सले छ विकेटको क्षतिमा ११८ रन बनाएको थियो । जवाफमा पटेलनगर वारियर्सले १२ ओभरमा चार विकेटको […]
मधेश क्रिकेट लिग शुरु

वीरगंज, ६ जेठ । मधेश क्रिकेट संघको आयोजनामा आज देखि वीरगंजको नारायणी क्रिकेट ग्राउन्ड र कलैयाको सिद्धेश्वर माविको मैदानमा प्रदेश स्तरीय क्रिकेट लिग शुरु भएको छ । क्यान नेपालको सहयोग र सहकार्यमा आयोजना भइरहेको मधेश क्रिकेट लिगमा पर्सादेखि सप्तरी सम्मका मधेशका आठ वटै जिल्ला सहभागी रहेका छन् । आजको वीरगंजमा २ र कलैयामा २ गरी […]