search

पिपिएल : पटेलनगर वारियर्सको दोस्रो जीत

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ६ जेठ/

वीरगंज–२१ पटेलनगरमा सञ्चालित पटेलनगर प्रिमियर लिगमा मङ्गलवार भएको चौथो खेलमा पटेलनगर वारियर्सले द एभेन्जर्स अफ पटेलनगरलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जीत निकालेको छ । टस जिती एभेन्जर्सलाई ब्याटिड्ढो निम्तो दिएकोमा निर्धारित १२ ओभर खेल्दै एभेन्जर्सले छ विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।

जवाफमा पटेलनगर वारियर्सले १२ ओभरमा चार विकेटको क्षतिमा १२० बनाएर खेल जितेको थियो । सो खेलको उत्कृष्ट खेलाडी एभेन्जर्सका ४९ रन बनाएका शुभम पटेल घोषित भए । बुधवार बिहान ११ बजे पटेलनगर वारियर्स र पटेलनगर बोल्ट्सबीच र दिउँसो ३ बजे पटेलनगर सुपर किङ्स र द एभेन्जर्स अफ पटेलनगरबीच हुने जनाइएको छ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads