search

प्रसौनी गाउँपालिका– ६ का वडाध्यक्ष पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ जेठ । बारा जिल्लाको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई विभिन्न कसूरमा प्रहरीले पक्राउ गरेको छ ।
बारा जिल्ला अदालतबाट कुटपिट, चेक अनादर र आपराधिक लाभसम्बन्धी तीन वटा फरक–फरक कसुरमा सजाय सुनाइएकाले सोही फैसला कार्यान्वयनका लागि कुशवाहालाई आइतवार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए ।
कुशवाहालाई वडा कार्यालयको कार्यकक्षबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads