search

spot_img
spot_img

बारामा ८ वर्षिया नाबालिकाको बलात्कार

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, १५ जेठ । बारामा पुनः एक जना ८ वर्षिया नाबालिकाको बलात्कारको घटना प्रकाशमा आएको छ । प्रसौनी गापा–६ स्थित एक नाबालिकालाई गत जेठ १३ गते अन्दाजी राति ९ बजेको समयमा सामुहिक बलात्कार गरिएको बारा प्रहरीको अशंका छ ।
बारा प्रहरीले यस विषयमा गम्भीर भए सुक्षम अनुसन्धान गरिरहेको जनाएको छ । बारा प्रहरीका प्रवक्ता प्रनाउ विजयराज पंडितका अनुसार चाडै अनुसन्धानको अन्तिम चरणमा पुगेर पत्रकार सम्मेलन गरी जानकारी गराउने बताए ।
हाल ५–७ जना व्यक्ति हिरासतमा लिएर शोधपुछ र घटनाको पुष्टियाई गर्ने काम भइरहेको उनले बताए । प्रहरी स्रोतका अनुसार राति लडेर टाउकोमा घाइते भएको अवस्थामा कलैया स्थित प्रादेशिक अस्पतामला उपचार गराई घर फर्केर कपडा खोलेर हेदाँ नाबालिकाको बलात्कार भएको परिवारजनले थाहा पाएका थिए ।त्यसपछि प्रहरीलाई खबर गर्दा सोही रात ३ जना र पछि ४ जना गरी हाल सम्म ७ जनालाई पक्राउ गरिएको बुझिएको छ । नाबालिकाको घरमा धार्मिक कथा सो दिन भएको र राति ९ बजेपछि घरको महिलाहरु भोजमा खाना खान गएको बेला धारामा पानी भरिरहेकी ती नाबालिकालाई नजिकैको मकै खेतमा लगेर बलात्कार गरिएको पीडित परिवारजनको आशंका छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

बेलहियामा वडा अध्यक्षको कारणले जनता दुःखमा

राधेश्याम पटेल, वीरगंज, १ भदौ । बाराको प्रसौनी गाउँपालिका वडा नं ६ का वडा अध्यक्षको उदासिन्ताको कारण जनताहरु सास्ती खेपिरहेका...

सम्बन्धित खबर

- Advertisement -neelambads