search

spot_img
spot_img

प्रतिबन्धित लागुऔषधसहित दुर्ई भारतीय पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ जेठ । जिल्ला प्रहरी कार्यालय, बाराले प्रतिबन्धित लागूऔषधसहित दुईजना भारतीयलाई पक्राउ गरेको जनाएको छ । जेठ १५ गते ११ः४० बजेको समयमा इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्र.ब.ना.नि. धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२९ अमलेखगंजमा बीरगंजबाट हेटौडा जाने गरेको भारतीय नम्बरको भारतीय कार चेक जाँच गर्दा कारभित्र विभिन्न ठाउँहरूमा लुकाई छिपाई लगी रहेको अवस्थामा प्रतिबन्धित लागू औषध ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल २१,६०० ट्याबलेट, ओनरेक्स सय एमएलको ७६ बोतल बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले कार चालक भारत, जिल्ला भैसाली ग्राम हुसेनाराके वडा नं.१२ बहने वर्ष २७ को धिरज कुमार सिंह, गाडीमा सवार मोतिहारी ग्राम कटगेनशा वडा नं.२ बस्ने वर्ष १८ को चन्दन कुमार पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्र.ना.उ. विजयराज पण्डितले जनाएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

काठमाडौँ, ३० साउन : अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित...

सम्बन्धित खबर

- Advertisement -neelambads