search

कार अनियन्त्रित भई पल्टिदा एकको मृत्यु, तीन घाइते

पढ्न छुटाउनुभयो ?

वीरगंज २५ जेठ । वीरगंज महानगरपालिका वडा नं. १४ पिपरा नजीकै कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ तीनजना घाइते भएका छन् । आइतवार दिउँसो ३ः१० बजे बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकखण्डको बीचमा रहेको डिभाइडरमा ठोक्किदा चारजना घाइते भए । बारास्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको प्रहरीले जनाएको छ । गण्डकबाट बसपार्क जाँदै गरेको सो कारमा चालक भारत, बेतिया नरकटियागंज निवासी करिब ४० वर्षीय गणेश सर्राफ, २० वर्षीय रतन सर्राफ र अर्का बिटु सर्राफ घाइते भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads