search

spot_img
spot_img

मापसे गरे एम्बुलेन्स चालकले गाडी चलाएपछि….

पढ्न छुटाउनुभयो ?

वीरगंज,२६ जेठ ।
पर्साको पकहाँमैनपुर गाउँपालिकामा एम्बुलेन्स चालकले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएको घटनाले स्थानीयमा आक्रोश र चिन्ता उत्पन्न गरेको छ ।

आइतवार राति करिब ९ बजे एक गर्भवती महिलालाई घर पु¥याउन गएका स्वास्थ्य चौकीका एम्बुलेन्स चालक मनोज साह मदिराले मातेको अवस्थामा अस्वाभाविक व्यवहार गरेको स्थानीयले बताएका छन् । एम्बुलेन्समा सवार बिरामीका आफन्तहरूले चालकको तेज गति र अनुचित व्यवहार देखेर हस्तक्षेप गरेपछि स्थानीय युवाहरूको सहयोगमा आमा र नवजात शिशुलाई मोटरसाइकलमार्फत सुरक्षित रूपमा घर पुर्याइएको थियो ।

स्थानीयका अनुसार यो घटनाले सम्पूर्ण गाउँपालिकामा डरको वातावरण सिर्जना गरेको छ घटनामा संलग्न चालक मनोज साह यसअघि पनि मापसेमा एम्बुलेन्स चलाएको आरोप लागिसकेको र राजनीतिक पहुँचको आडमा कारवाहीबाट जोगिँदै आएको आरोप लागेको छ । तर, अहिलेसम्म गाउँपालिका प्रमुख सुरेश मेहता, उपप्रमुख सर्फुनेशा खातुन वा प्रशासनिक अधिकारीले घटनाबारे कुनै प्रतिक्रिया नदिएको भन्दै जनप्रतिनिधिहरूप्रति पनि असन्तोष बढेको छ । स्थानीयले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads