search

spot_img
spot_img

सशस्त्र प्रहरीद्वारा भन्सार छलीको सामान नियन्त्रण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ जेठ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगंजले भारतबाट भन्सार छली गरी ल्याउँदै गरिएका १३ लाख ४४ हजार मूल्य बराबरको मालसामान भन्सार कार्यालयमा बुझाएको छ । जेठ २९ गते सशस्त्र प्रहरीको गस्ती टोलीले बीरगंज महानगरपालिका–१६, नगवा गाउँँस्थित डम्पिङ साइट नजिकैबाट पाँचवटा साइकलबाहकहरूले ल्याउँदै गरेको ७ लाख ६७ हजार ९०० बराबरको कपडा र साइकलबाहेक ना १६ प ६२७५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाइकलको भन्सार मूल्याङ्कन रू. १,५०,००० गरिएको छ। नियन्त्रणमा लिइएका सामानहरू आवश्यक कारबाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए । यसैगरी बीरगंज–१६ स्थित विभिन्न सीमा नाकाहरूबाट भन्सार छली गरी लुकाइछिपाई ल्याइएका ४ लाख २६ हजार १२० मूल्य बराबरको इलेक्ट्रोनिक उपकरण सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत...

सम्बन्धित खबर

- Advertisement -neelambads