search

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ मधेस प्रदेशको उपाध्यक्ष पदका लागि कर्णको उम्मेदवारी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३० जेठ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ मधेस प्रदेश उपाध्यक्ष पदका लागि वीरगंज महानगरपालिकाको छपकैया निवासी सुधीर कर्णले उम्मेदवारी दिएका छन् । काठमाडौंमा शुक्रवारदेखि शुरू संघको १३ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि शनिवार मतदान हुनेछ । नयाँ नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनमा पर्साका कर्णले प्रदेश उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । जेठ ३०–३१ गते भइरहेको १३औं केन्द्रीय महाधिवेशनमा मधेस प्रदेश उपाध्यक्ष पदको उम्मेदवारी दिएका कर्णले स्वच्छ प्रशासन, सक्षम व्यवस्थापन आजको आवश्यकता रहेको बताए । उनले संस्थागत र कर्मचारी हकहित आफ्नो प्रतिबद्धता रहेको बताए । संस्थागत सुशासन र श्रमिक वर्गको सम्मानको लागि मधेस प्रदेश उपाध्यक्ष पदमा आफूलाई अत्यधिक मत दिएर विजयी गराउन सम्पूर्ण नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका सदस्यहरुलाई आग्रह गरेका छन् । कर्ण हाल नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रमा कार्यरत छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही, ३१ साउन : सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५...

सम्बन्धित खबर

- Advertisement -neelambads