search

spot_img
spot_img

मानव अधिकार एवं कैदीबन्दी सरोकार मञ्च बाराको तदर्थ समिति गठन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ असार । मानव अधिकार एवं कैदीबन्दी सरोकार मञ्च नेपालको बारा जिल्ला तदर्थ समिति गठन भएको छ । मञ्चका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दामोदर शर्माको विशेष उपस्थितिमा परवानीपुरमा भएको भेलाले रामाशीष महतोको अध्यक्षतामा मञ्चको बारा जिल्ला तदर्थ समिति गठन गरिएको हो । भेलाले गठन गरेको तदर्थ समितिको बारा जिल्लाको वरिष्ठ उपाध्यक्षमा रामेश्वर पटेल, उपाध्यक्ष सकलदेव मुखिया, महासचिव रामजी राउत कुर्मी, सचिव रवीन्द्रप्रसाद यादव र कोषाध्यक्षमा जीतेन्द्रकुमार साहलाई चयन गरिएको छ । १९ सदस्यीय तदर्थ समितिको सदस्यहरुमा क्रमशः रामदरश साह, दीपेन्द्र पटेल, रामप्रवेश कुशवाहा, खुशबु कुमारी, पूर्णिमा देवीलगायत रहेका छन् । भेलामा मञ्चका केन्द्रीय सदस्य रवि चौरसिया, मदन ढुंगानालगायतको उपस्थिति थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वीरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सिटी स्क्यान सञ्चालन

वीरगंज, ३० असार । वीरगंजस्थित वीरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा अत्याधुनिक प्रविधियुक्त सिटी स्क्यान मेसिन आजदेखि औपचारिक रूपमा...

सम्बन्धित खबर

- Advertisement -neelambads