search

spot_img
spot_img

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाईकल सहित एकजनालाई पक्राउ गरिएको जनाएको छ । असार ७ गते ५ बजे वीरगंज महानगरपालिका वडा नं.९ रानीघाट बस्ने शंकर प्रसाद तेलीको नाममा दर्ता रहेको मधेश प्रदेश –०३–०३६ प ८५१७ नम्बरको मोटरसाईकल घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट चोरी भएको थियो । उक्त मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले रौतहट जिल्ला फतुवा बिजयपुर न.पा.वडा नं. ८ घर भई हाल जिल्ला बारा बारागढी गा.पा.वडा नं.८ बस्ने वर्ष २७ को छोटेलाल सहनीलाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेका छोटेलाल सहनीलाई चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads