search

spot_img
spot_img

बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० असार । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाले आर्थिक वर्ष २०८२।८३ का लागि रू ४९ करोड ५२ लाख ४६ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख सुषमा कुमारी कुशवाहाले मंगलवार नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । “बहुदरमाईबासीको रहर — स्वच्छ, सुन्दर, सुरक्षित र समृद्ध नगर” नाराका साथ सम्पन्न कार्यक्रमको अध्यक्षता नगर प्रमुख सिंगासन साह तेलीले गरेका थिए । कार्यक्रममा सम्पूर्ण नगरसभा सदस्यहरू, नगरपालिका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधिलगायतको सहभागिता थियो । आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने श्रोतहरूमा आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने श्रोतहरूमा संघीय समानीकरण अनुदानबाट ११ करोड ७७ लाख,संघीय सशर्त अनुदानबाट २१ करोड ६४ लाख,संघीय विशेष अनुदानबाट ९९ लाख,संघीय समपुरक अनुदान ११ करोड ५ लाख, संघीय राजस्व बाँडफाँडबाट ९ करोड ७६ लाख २८ हजार,प्रदेश समानीकरण अनुदानबाट ८२ लाख ६ हजार,प्रदेश सशर्त अनुदानबाट ९५ लाख,प्रदेश विशेष अनुदानबाट ३० लाख,प्रदेश समपुरक अनुदानबाट २० लाख,प्रदेश राजस्व बाँडफाँडबाट ३६ लाख ४० हजार तथा गाँउपालिकाको आन्तरिक श्रोत तथा बैंक मौज्दात १ करोड ५ लाख रुपियाँँ रहेको छ । मेयर तेलीको अध्यक्षतामा भएको गाँउसभाको अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत निमित्त जितेन्द्र साह, ९ वटै वडाका वडाध्यक्षाहरू, नगरकार्यपालिका सदस्यहरू,वडा सदस्यहरू, कर्मचारी लगायतकाको सहभागीता रहेको थियो।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads