search

spot_img
spot_img

न्यायिक समितिको मेलमिलाप सम्बन्धी तालिम सम्पन्न

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ असार । वीरगंज महानगरपालिका अन्तरगत रहेको न्यायीक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलमको अध्यक्षतामा भएको कार्यक्रममा न्यायीक समितिका सदस्य सर्जु महतो, बैजु स्वर्णकारको उपस्थिति रहेको थियो । न्यायीक समितिले गरेको काम कारवाही बारेमा उपप्रमुख इम्तियाज आलमले प्रष्ट पार्दै अहिलेसम्म मेलमिलाप र फर्छौट गरेको मुद्दाको बारेमा जानकारी गराउनुभयो । उहांले हाम्रो प्रयास मुद्दाहरूलाई मेलमिलापबाट समस्या समाधान गर्नु रहेको बताउनुभयो । कार्यक्रममा वीरगंज महानगर पालिकाको विभिन्न ठाउँबाट प्रशिक्ष्Fार्थीहरूको सहभागीता थियो।उनीहरुलाई उपप्रमुख आलमले प्रमाणपत्र प्रदान गर्नुभएको उपप्रमुखका प्रेस सल्लाहकार महम्मद सदाबले जनाएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads