search

उपकारद्वारा खाद्यान्न सहयोग

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ असार/
पर्सा जिल्लाको ठोरी गाँउपालिका वडा नम्बर १ भगवाननगरमा रहेको बृद्धाआश्रमलाई उपकार सेवा नेपालले खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ ।
१७ जना बस्दै आएको उक्त बृद्धाआश्रममा उपकार नेपाललले हरेक महिना झै असार महिनामा पनि सहयोग गरेको हो ।
संस्थाकी अध्यक्ष विद्या सरावगीले शनिवार चामल ७५ केजी, दाल केजी, च्यूरा १३ केजी,पिठो २० केजी,चिनी ५ केजी, स्वाबिन १० केजी,खानेतेल ५लिटर, भेली ४ केजी, नुहाउने साबुन १२ पिस, धुलो खुर्सानी १ प्याकेट, धनिया धुलो १ प्याकेट, नुन १० केजी,बेसार १ प्याकेट लगायतका सामग्री आश्रमका सदस्य रामबहादुर थिङलाई प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारूले जानकारी दिए ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads