search

तेस्रोलिगी समुदायले प्राइड मन्थको अवसरमा निकाल्यो -याली

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ असार ।
यौनिक तथा अल्पसख्यंक समुदायहरुको संस्था सहयात्री समाजले आज वीरगंजमा -याली आयोजना गरेको छ ।

 

ब्रहमचोकस्थित समाजको कार्यालयबाट साझ साढे ५ बजे निस्केको -याली नगर परिक्रममा गर्दै घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो । अग्रेजी क्यालेन्डर जुन महिनाको अन्तिम ३० तारेखमा आयोजना भएको यो कार्याक्रम ‘प्राइड मन्थ सेलेब्रेशन’ कार्यक्रम अन्तर्गत रहेको बताइएको छ । समाजका संयोजक सुरज लिम्बुका अनुसार कार्यक्रममा करिब सय जना समाजका सदस्यहरु सहभागी भएको बताए । उनका अनुसार तेस्रोलिगीहरु यो दिन खुलेर नाचगान गरी आफुहरुप्रति हुने विभेदको बारेमा अवाज उठाउने भएकोले यो गर्वको दिनको रुपमा समेत मनाइएको बताए ।

 

पुरुष,महिला वा पारालिगंीहरु यो अवस्थामा हर्षोउल्लासका साथ कार्यक्रममा सहभागी भएको देखिएको थियो ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads