search

देशभक्त राजभक्त समूहले पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव मनायो

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ असार । देशभक्त राजभक्त समूहले पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहको ७९औं शुभ जन्मोत्सव मनाएको छ । वीरगंजको महावीर मन्दिर प्राङ्गणमा पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीरमा माल्यार्पण गरी ७९औं जन्मोसव मनाएका हुन् । कार्यक्रममा सहभागीहरुले श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव अहिलेको वर्तमान अवस्थामा अपरिहार्य भएको बताएका थिए । कार्यक्रममा राजभक्त देशभक्त समूहका अध्यक्ष्F दीपेन्द्रप्रसाद रौनियार, महेन्द्रप्रसाद साह, आरजु राणा, पशुपति विक्रम शाह, उषा शाह, पृथ्वी झा, वीरेन्द्र थापा, जनक साह, बाबुलाल शर्मा, सुशील लामा, ध्रुव सिंह ठकुरी लगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads