search

उत्कृष्ट जिपिए हासिल गर्ने ८ विद्यार्थी सम्मानित

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ साउन । माध्यमिक शिक्षा परीक्षामा ४.० जीपीए हासिल गरेका पर्साका आठजना विद्यार्थीहरूलाई शुक्रवार सम्मान गरिएको छ । अभिभावक संघ पर्साको आयोजनामा विपीसी. कलेजमा सम्पन्न कार्यक्रममा मुख्य अतिथि मधेश विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले वीरगंजमा पनि काठमाडौंसरह स्तरीय र भरपर्दाे शिक्षा उपलब्ध रहेको बताए । उनले आफ्नै ठाउँमा बसेर अध्ययन गर्नु उपयुक्त हुने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई, त्रिजुद्ध विद्यालयका प्राध्यापक नवीन मिश्रलगायतको उपस्थिति थियो।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads