search

लागूऔषध र गलत अनलाइन क्रियाकलापका कारण विद्यार्थीहरु जोखिममा– प्रहरी उपरीक्षक मिश्र

पढ्न छुटाउनुभयो ?

वीरगंज ०८ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले लागुऔषध र गलत अनलाइन क्रियाकलापका कारण विद्यार्थीहरु जोखिममा परेको बताएका छन् । जीवन ज्योति माविमा लागुऔषध दुव्र्यसन र साइबर अपराधवारे सचेतनामूलक कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक मिश्रले लागुऔषधको दुष्परिणाम, सामाजिक र मानसिक असर तथा साइबर अपराधका खतराहरूप्रति सजग गराए । उनले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, व्यक्तिगत विवरणको गोपनीयता जोगाउने उपायहरूवारे जानकारी दिए । विद्यालयका सञ्चालक शिवजी गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरूहरु सहभागी थिए ।
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान गर्न आग्रह

जनकपुरधाम, २३ कात्तिकः नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा...

सम्बन्धित खबर

- Advertisement -neelambads