search

उपकार सेवा नेपालद्वारा खाद्यान्न सहयोग

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ साउन । वीरगंज महानगरपालिका–७ कुम्हालटोल निवासी ५३ वर्षीय सुरज श्रेष्ठलाई उपकार सेवा नेपालले खाद्यान्न सहयोग गरेको छ । शारीरिक रूपमा निकै कमजोर भएका श्रेष्ठको आर्थिक अवस्था कमजोर भएपछि उपकार सेवा नेपालले एक बोरा चामल, दाल, नून, आलु, प्याज, चिउरा, स्वाबिन, खाने तेल लगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरू संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारू, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव एवं समाजसेवी श्रवण बहादुर रायमाझी र रितेश गुप्तालगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनेछौँ – खेलकुदमन्त्री गुप्ता

काठमाडौँ, २० कार्तिक । सङ्घीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा मन्त्रालय...

सम्बन्धित खबर

- Advertisement -neelambads