search

स्कुल बसले किचेर बालिकाको मृत्यु

पढ्न छुटाउनुभयो ?

बरहथवा, १२ साउन : यहाँको ब्रह्मपुरीमा स्कुल बसले किचेर आज एक बालिकाको मृत्यु भएको छ ।
ब्रह्मपुरी गाउँपालिका–७, मोहनगञ्जमा म प्र ०३–००१ क २५४२ नं को स्कुल बसले किचेर सोही स्थानका रमेश महतोकी पाँच वर्षीया छोरी आशिका महतोको मृत्यु भएको हो । ईश्वरपुर नगरपालिका–१, चौलिखामा रहेको टेमुको एकेडेमीमा अध्ययनरत छात्रा महतोलाई घर पु¥याउन गएको स्कुल बसले ओर्लने क्रममा किचेको प्रहरीले जनाएको छ ।
घाइते बालिकाकालाई तत्काल जीवन नारायण अस्पताल बयलबास पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । रासस
Facebook Comments Box

ताजा खबर

अब परिवर्तन आवश्यक छ : लालु यादव

वीरगंज,कार्तिक २० भारतको बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवले पहिलो चरणको बिहार विधानसभाको चुनावमा मतदान गरेका छन्। मतदानपछि यादवले...

सम्बन्धित खबर

- Advertisement -neelambads