search

सिन्धुलीमा बेपत्ता भनिएका हायू परिवार गाडी बूक गरेर घुम्दै

पढ्न छुटाउनुभयो ?

सिन्धुली १२ साउन : यहाँको गोलन्जोर गाउँपालिका–६, बिखर कटेरी छेत्पाबाट एउटै परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएको भनिए पनि उनीहरु आज जिल्ला प्रहरी कार्यालय पोखराको सम्पर्कमा आएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार सबैजना प्रहरीको सम्पर्कमा आएका हुन् ।
५२ वर्षीया उर्मिला हायूको परिवारका सबै सदस्यहरू शनिबार बेलुका इभी गाडी रिर्जभ गरेर पोखरा घुम्न गएको भन्ने सूचना प्राप्त भएको उहाँले जानकारी दिनुभयो । आज दिउँसोसम्म उक्त घरमा कोही पनि नदेखिएपछि स्थानीय र प्रहरीले खोजतलास गरेका थिए । रासस
Facebook Comments Box

ताजा खबर

अब परिवर्तन आवश्यक छ : लालु यादव

वीरगंज,कार्तिक २० भारतको बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवले पहिलो चरणको बिहार विधानसभाको चुनावमा मतदान गरेका छन्। मतदानपछि यादवले...

सम्बन्धित खबर

- Advertisement -neelambads