search

परालको थुप्रोमा लुकाइएको अवस्थामा गाँजा बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ साउन । पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर २ सुर्जाहाबाट प्रहरीले ४० किलो गाँजा बरामद गरेको छ । परालभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले ४० केजी गाँजा बरामद गरेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जनाएका छन् । शुक्रवार दिउँसो परालधनीले पराल निकाल्ने क्रममा परालको थुप्रोभित्र गाँजाको तीन वटा पोका देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट गाँजा बरामद गरी अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box

ताजा खबर

सानो पाइलाद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स ल्याब’ स्थापना

वीरगंज, १९ कात्तिक — सामुदायिक संस्था सानो पाइला द्वारा सञ्चालित सामुदायिक पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स...

सम्बन्धित खबर

- Advertisement -neelambads