search

spot_img
spot_img

प्रशान्तलाई कास्य पदक

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, १८ साउनः नेपाली खेलाडी प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेका छन् ।
दक्षिण कोरियाको चेओङ्जु सहरमा भएको उक्त प्रतियोगितामा प्रशान्तले जुनियर पुरुष ४२ किलोमुनि तौल समूहमा कास्य पदक पाएको नेपाल कुराश सङ्घले जनाएको छ । प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएका थिए । एसियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो । यसअघि सन् २०१८ मा थाइल्यान्डमा भएको एसियन कुराश च्याम्पियनसिपमा कृति शर्माले ५२ किलोमुनिको तौल समूहमा कास्य पदक पाएका थिए ।
एसियाली कुराश महासङ्घको आयोजनामा जुलाई ३० तारिखदेखि सुरु भई अगस्त ५ तारिखसम्म चल्ने उक्त प्रतियोगितामा नेपालका साथै भारत, तुर्कमेनिस्तान, मङ्गोलिया, चीन (ताइपेई) र कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नेपालबाट नामशाङ सामसोङले समेत जुनियर पुरुष ५२ किलोमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । रासस
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाईमा भक्तजनको घुइँचो

वीरगञ्ज ६ असोज । नेपालको प्रमुख सांस्कृतिक पर्वमध्ये एक बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई...

सम्बन्धित खबर

- Advertisement -neelambads