search

spot_img
spot_img

ठोरीमा भूमिहीनको लागि जग्गा नापजाँच शुरु

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ साउन । भूमि आयोग पर्साले सोमवारदेखि पर्सा जिल्लाको ठोरी गाउँपालिकामा भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागि जग्गा नापजाँच कार्यको शुरु गरेको छ। भूमि आयोग पर्साका अध्यक्ष तबरेज आलमले नापजाँच कार्यको उदघाटन गरेका हुन् । कार्यक्रम ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भूमिहीनको समस्यालाई केवल जमिनको विषयमा सीमित नराखी, मौलिक, समानता र सामाजिक न्यायको अधिकारको रूपमा लिइनुपर्ने बताए । उनले यसपालिको टीकासँगै लालपुर्जा पनि वितरण गरिने बताए । कार्यक्रममा भूमि आयोगका सदस्य–सचिव दिपक सिंह, वरिष्ठ नापी अधिकृत राजकुमार बि.क., नापी सर्वेक्षक मधुरेन्द्र झा, सुब्बा राजेन्द्र खड्कालगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

वीरगंजमा “एक घर, एक बिरुवा” अभियान अन्तर्गत फलफूलका बिरुवाहरु निशुल्क वितरण

वीरगंज २१ श्रावण। वातावरणीय सन्तुलन कायम राख्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले वीरगंज महानगरपालिकाले थालेको “एक घर, एक बिरुवा”...

सम्बन्धित खबर

- Advertisement -neelambads