search

spot_img
spot_img

खानेपानी मन्त्री यादवको निर्देशनमा पोखरिया बजारमा ४ डिप बोरिङ जडान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

बीरगंज,२० पर्सा ।

पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया बजार क्षेत्रमा खाने पानी मन्त्रि मा० प्रदिप यादवको निर्देशनमा पोखरिया नगरपालीकाको पुर्व उप– मेयर सलमा खातुनको विशेष पहलमा पोखरिया अस्पताल परिसरमा भित्र ,आजाद मदर्सा पोखरिया अगाडी ,पोखरिया बजार इस्थित रहेको ईलाका प्रहरी कार्यालय पोखरियाको पोखरिया बजारमा रहेको प्रहरी विट अगाड लगायत ४ ठाउँमा डिप बोरिन जडान गरिएको छ ।

खाने पानी मन्त्रि मा० प्रदिप यादव द्धारा सँचालित १ घर १ धारा सफा र स्वच्छ पानी, स्वस्थय जिवन नारा सहित हर घरमा धारा तथा धाराको पाईप लाईन जडान हुने अभियान अन्तर्गत सो डिप बोरिन जडान भएको खाने पानी मन्त्रि प्रदिप यादवको स्वकिय सचिव । हरिन्द्र साहले जानकारी दिए । पर्सा जिल्लाको केन्द्र विन्दु पर्साको दोश्रो सदरमुकामको रुपमा रहेको पोखरिया बजार श्रेत्र भित्र रहेका सेवा प्रदायक सँघ सँस्था पोखरिया अस्पताल, मालपोत कार्यालय पोखरिया ,नापी कार्यालय पोखरिया , ईलाका प्रहरी कार्यालय पोखरिया , नेपाल विधुत प्राधिकरण पोखरिया वितरण केन्द्र पोखरिया , लयागयत सेवा प्रदायक सँघ सँस्था सहित सार्वजनिक ठाउँमा स्वच्छ खाने पानी बाट आम जनतालाई वँचित हुन नदिन आवस्क्ता अनुसार अझ डिप बोरिन थप गरिने खाने पानी मन्त्रि मा० प्रदिप यादवको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार पोखरिया नगरपालीकाको वडा नम्बर १ देखी १० सम्म रहेका हरेक टोल टोल लयायतको ठाउँ ठाउँमा खाने पानीको समस्या हुन नदिन सबै वडामा डिप बोरिन जडान गरि घर घरमा शुद्ध स्वच्छ खाने पानी पुर्याउने योजना रहेको साहले बताए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्सागढीमा हाकिम र वडा अध्यक्ष वीच हात हालाहाल

वीरगंज, ६ असोज । पर्साको पर्सागढी नगरपालिकाका हाकिम र वडा अध्यक्ष वीच हात हालाहाल भएको छ । नगरपालिकाका प्रमुख...

सम्बन्धित खबर

- Advertisement -neelambads