search

spot_img
spot_img

रास्वपाद्वारा वीरगंजमा हस्ताक्षर अभियान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै वीरगंजमा हस्ताक्षर अभियान शुरु भएको छ ।
वीरगंज बसपार्क चोकमा आयोजित हस्ताक्षर अभियानको तेस्रो दिनसम्म ३ हजार ५०५ जनाले हस्ताक्षर गरिसकेको रास्वपा पर्साका सभापति हरि पन्तले जानकारी गराएका छन् ।
रास्वपा मधेस प्रदेश यातायात विभाग प्रमुख रामसुन्दर आर्यले हाल भैरहवा कारागारमा रहेका सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधपूर्ण कदमको विरोधस्वरूप यो हस्ताक्षर अभियान देशभर एकैसाथ सञ्चालन गरिएको जानकारी गराए । उनले वीरगंजमा दैनिक एक घण्टा हस्ताक्षर अभियान सञ्चालन गरिएको बताए ।
आजको हस्ताक्षर कार्यक्रममा रास्वपा जिल्ला सभापति हरि पन्त, मधेस प्रदेश सदस्य नवीन प्रसाद चौरसिया, मनोज पण्डितलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

जयन्त श्रीवास्तव रिहा भए

वीरगंज, २३ साउन सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव आज प्रहरी हिरासतबाट छुटेका छन । उनी विरुद्ध साढे ११ करोड...

सम्बन्धित खबर

- Advertisement -neelambads