search

spot_img
spot_img

एनपीएल दोस्रो संस्करणको अक्सन : तीन खेलाडीले पाए सर्वाधिक रकम (अपडेट)

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको अक्सन जारी छ। आजको अक्सनमा ८ टोलीले १५० खेलाडीबाट ३७ जना खेलाडीलाई ‘पिक’ गर्नेछन्।

७:०८ बजे

सुजन थपलिया ‘सी’ : अनसोल्ड

दयानन्द मण्डल ‘सी’ : अनसोल्ड

ओमकार यादव ‘सी’ : अनसोल्ड। अघिल्लो सिजन उनले च्याम्पियन जनकपुर बोल्ट्सबाट खेलेका थिए।

७:०४ बजे

अशोक धामी ‘सी’ : अनसोल्ड

सोनु देवकोटा ‘सी’ : अनसोल्ड

रोहित चन्द ‘सी’ : अनसोल्ड

हिमांशु दत्त ‘सी’ : अनसोल्ड

चन्द्रकान्त पौडेल ‘सी’ : अनसोल्ड

सन्दीप क्षेत्री ‘सी’: अनसोल्ड

परिमार्जन यादव ‘सी’ : अनसोल्ड

६:५८ बजे

आदित्य महता ‘सी’ : साविक विजेता सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स उनलाई लिन बिड गरेका थिए। उनी ‘सी’ क्याटागोरीको अधिकतम रकमसम्म पुगे। गोलाप्रथाबाट उनी ५ लाख रुपैयाँमा च्याम्पियन जनकपुरमा पुगे।

श्रवण यादव ‘सी’ : अनसोल्ड

गजेन्द्र बोहरा ‘सी’: अनसोल्ड

विशाल सुस्लिङ राई ‘सी’ : अनसोल्ड। अघिल्लो संस्करण उनले जनकपुर बोल्ट्सबाट खेलेका थिए।

विषर्षण केसी ‘सी’ : अनसोल्ड

खडग बोहरा ‘सी’ : अनसोल्ड

६: ४९ बजे

जितेन्द्र सिंह ठकुरी ‘सी’: अनसोल्ड

दर्शिल बिस्ट ‘सी’ : अनसोल्ड

सचिन शर्मा ‘सी’: अनसोल्ड

विपिन आचार्य ‘सी’ : अनसोल्ड

शुभम खनाल ‘सी’ : अनसोल्ड

६:४५ बजे

दीपेन्द्र थापा ‘सी’: सुदूरपश्चिम रोयल्समा बेस प्राइस २ लाख रुपैयाँमा पुगेका छन्।

विशाल पटेल ‘सी’ : उनले ‘सी’ क्याटागोरीको अधिकतम मूल्यमा बिड भएका छन्। उनी लुम्बिनी लायन्समा पुगे।

इश्वर क्षेत्री ‘सी’ : अनसोल्ड

शकिब हक ‘सी’ : अनसोल्ड

मृनल गुरुङ ‘सी’: अनसोल्ड। अघिल्लो संस्करणमा उनले बिराटनगरबाट खेलेका थिए।

६:३८ बजे

भोजराज भट्ट ‘सी’ : अनसोल्ड

मोहम्मद समीर ‘सी’ : अनसोल्ड

अमृत गुरुङ ‘सी’ : अनसोल्ड

निखिल कुमार सिंह ‘बी’: अनसोल्ड

६:३४ बजे

अकिल खान ‘सी’ : अनसोल्ड

आदिल खान ‘सी’ : अनसोल्ड

श्रवण किस्कु ‘सी’: अनसोल्ड

रोशन विश्वकर्मा ‘सी’: अनसोल्ड

प्रकाश विस्ट ‘सी’ : अनसोल्ड

६:३० बजे

निरज कुमार यादव ‘सी’: अनसोल्ड

सिब्रिन श्रेष्ठ ‘सी’ : अनसोल्ड

बृजेश पाण्ड ‘सी’ : अनसोल्ड

अर्जुन कुमाल ‘बी’ : उनी ५ लाख रुपैयाँमा पोखरा एभेन्जर्समा पुगेका छन्। अघिल्लो संस्करणमा उनले सुदुरपश्चिम रोयल्समा थिए। उनले प्लेइङ ११ मा उत्रने अवसर भने पाएनन्।

रमेश कुर्मी ‘सी’ : अनसोल्ड

६:२५ बजे

करण केवाट ‘सी’ – अनसोल्ड

सन्दीप रजाली ‘सी’ – अनसोल्ड

आशुतोष पाण्डे ‘सी’ – अनसोल्ड

विपिन रावल ‘बी’ – अनसोल्ड

सुवास कुमार साह ‘बी’ – अनसोल्ड

अमन गोयल ‘सी’ – अनसोल्ड

अजय चौहान ‘सी’ – अनसोल्ड

अक्सन ब्रेकपछि फेरि सुरु भएको छ।

 

अक्सनमा १५ मिनेटका लागि ब्रेक भएको छ।

५:३१ बजे

कृष्ण कार्की ‘बी’ – अनसोल्ड

अभिषेक तिवारी ‘सी’ – २ लाख रुपैयाँमा पोखरा पुगेका छन्।

अभिनास कर्ण (सी) – अनसोल्ड

निर्मल गुरुङ ‘सी’: अनसोल्ड

विपिन न्यौपाने ‘सी’ – अनसोल्ड अघिल्लो सिजन उनी काठमाडौं गुर्खाजमा थिए।

कमल गुप्ता ‘सी’ – अनसोल्ड

५:२१ बजे

दीपक बोहरा ‘बी’ : अनसोल्ड

मिलन बोहरा ‘बी’ : अनसोल्ड

भुवन कार्की ‘बी’ : अनसोल्ड

पवन सर्राफ। तस्बिर : शुशिल श्रेष्ठ
पवन सर्राफ ‘ए’ : पवन सर्राफ सर्वाधिक १५ लाखमा बिड हुने तेस्रो खेलाडी बनेका छन्। उनलाई चितवन, लुम्बिनी, कर्णाली र विराटनगरले बोली लगाएका थिए। उनी कर्णाली याक्स पुगेका छन्। उनले चोटका कारण अघिल्लो सिजन चोटका कारण एनपीएल खेलेका थिएनन्।

५:१५ बजे

प्रकाश पाण्डे ‘सी’: अनसोल्ड

भुलन शाहनी ‘सी’ : अनसोल्ड

फिर्दोस अन्सारी ‘सी’ : अनसोल्ड

शिवांश बजगाइ ‘सी’ : अनसोल्ड

ऐय्युब चन्द ‘सी’ : अनसोल्ड

प्रेम कामत ‘सी’ : अनसोल्ड

५:०९ बजे

नवीन तामाङ ‘सी’: अनसोल्ड

सुर्यांसु कोइराला ‘सी’ : अनसोल्ड

५:०७ बजे

रौनक श्रीवास्तव ‘सी’ – अनसोल्ड

सुनिल दउल्याल ‘सी’ – अनसोल्ड

अरफउद्दीन रैन ‘सी’ – अनसोल्ड

साविक विजेता जनकपुर बोल्डले अत्यन्तै कम खेलाडीमा मात्र रुचि लगाइरहेको छ।

सचिन भट्ट ‘सी’ – २ लाख रुपैयाँमा जनपुर पुगेका छन्।

५:०३ बजे

सुनिल गौतम ‘सी’ – अनसोल्ड

सम्राट भुषाल ‘सी’ – अनसोल्ड

सन्दीप ढुंगाना ‘सी’ – अनसोल्ड

उत्तम थापा मगर ‘सी’ – ३ लाख रुपैयाँमा काठमाडौं गोर्खाज पुगेका छन्।

४:५९ बजे

शाहील पटेल। तस्बिर : शुशिल श्रेष्ठ
शाहील पटेल ‘बी’ – ५ लाख रुपैयाँमा बिराटनगर किंग्समा पुगेका छन्।

अनिल खरेल ‘बी’ – अनसोल्ड। अघिल्लो सिजन उनले विराटनगर किंग्सबाट खेलेका छन्।

शंकर राना ‘बी’ – अघिल्लो सिजन उनले काठमाडौं गुर्खाजबाट खेलेका थिए।

रित गौतम ‘बी’ – अनसोल्ड। अघील्लो सिजन उनले कर्णाली याक्सबाट खेलेका थिए।

४:५५ बजे

रविन्द्रजंग शाही ‘बी’ – अनसोल्ड

रविकुमार शाह ‘बी’ – अनसोल्ड

सूर्य तामाङ ‘ए’ – १० लाख रुपैयाँमा विराटनगर किंग्समा पुगेका छन्।
सुनिल धमला ‘ए’ – अनसोल्ड

अर्जुन साउद ‘ए’ – १५ लाख रुपैयाँमा चितवन पुगे। चितवन, विराटनगर, कर्णालीले बिड गरेका थिए।

राज प्रसाद साह ‘सी’ – अनसोल्ड

भुपाल लुइटेल ‘सी’ – अनसोल्ड

अमित श्रेष्ठ ‘सी’ – अनसोल्ड

हालसम्म दुई खेलाडी सर्वाधिक रकममा अनुबन्धित भए। देव खनाल र अर्जुन साउद १५ लाखमा चितवन पुगे।

४:४५ बजे

हेमन्त धामी ‘बी’ – सुदूरपश्चिम रोयल्स १० लाखमा। अघिल्लो सिजन उनले जनकपुर बोल्ट्सबाट खेलेका थिए।

रविन्द्रजंग शाही ‘बी’ – अनसोल्ड

रविकुमार शाह ‘बी’ – अनसोल्ड

सूर्य तामाङ ‘ए’ – १० लाख रुपैयाँमा विराटनगर किंग्समा पुगेका छन्।

सुनिल धमला ‘ए’ – अनसोल्ड

अर्जुन साउद ‘ए’ – १५ लाख रुपैयाँमा चितवन पुगे। चितवन, विराटनगर, कर्णालीले बिड गरेका थिए।

४:३० बजे

सन्तोष कार्की क्याटागोरी ‘बी’ – अनसोल्ड

देव खनाल ‘ए’ -चितवन राइनोजमा पुगे १५ लाखमा। अघिल्लो संस्करणमा उनले कर्णाली याक्सबाट खेलेका थिए।

मौसम ढकाल ‘बी’- अनसोल्ड

दीलिप नाथ ‘ए’ – १० लाखमा लुम्बिनी पुगेका छन्। उनले अघिल्लो सिजन पोखरा एभेन्जर्सबाट खेलेका थिए।

मोहम्मद हुसैन सी- अनसोल्ड

विक्रम खड्का ‘सी’ – अनसोल्ड

प्रदीप पासवान ‘सी’- अनसोल्ड

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

तराई–मधेसको खानेपानी समाधान गर्न खानेपानी मन्त्री यादव प्रतिबद्ध

वीरगंज, २५ साउन । खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्नका...

सम्बन्धित खबर

- Advertisement -neelambads