search

पोखरीया मालपोतद्वारा गत आवमा २ करोड ३० लाख राजस्व संकलन

पढ्न छुटाउनुभयो ?

वीरगंज,२४ साउन ।
भूमिसुधार तथा मालपोत कार्यालय पोखरियाले आर्थिक वर्ष २०८१÷०८२ मा २ करोड ३० लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ। गत फागुन देखि पोखरीमा सञ्चालित भूमि सुधार तथा मालपोत कार्यालय फागुनदेखि असारसम्म ५ महिना अवधिमा शुभ बराबरको राजस्व संकलन गरेको कार्यालय प्रमुख रामजी शाहले बताए ।

फागुन महिनामा ९ लाख ६३ हजार ४७८ राजस्व संकलन भएको थियो। यसैगरी चैत महिनामा ४३ लाख २३ हजार ८४९ वैशाख महिनामा ५१ लाख ८९ हजार ४६२ जेष्ठ महिनामा ७४ लाख ६८ हजार १९४ र असार महिनामा ५१ लाख ७३० संकलन गरेको छ।

पालिका स्तरमा पोखरियाबाट ८० लाख ६८ हजार ९३९ जगन्नाथपुरबाट २६ लाख ८३ हजार छिपर माईबाट २६ लाख ५७ हजार ७२९ धोबिनीबाट २३ लाख ४७ हजार ४४२ पकाहा महेन्द्रबाट २३ लाख ६७ हजार ४ ०० र बिन्दवासनी बाट २० लाख ८ हजार २८४ राजस्व संकलन भएको छ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads