search

अपांगता भएका व्यक्तिलाई ह्वीलचेयर सहयोग

पढ्न छुटाउनुभयो ?

वीरगंज ३० साउन । उपकार सेवा नेपालले वीरगंज वार्ड न. १ छपकैया निवासी एकजना शारीरिक रूपमा पूर्ण अपाङ्गता भएको असहाय व्यक्तिलाई एउटा ह्विलचेयर सहयोग गरेको छ ।
उपकार सेवा नेपाल वीरगंजकी अध्यक्ष विद्या कुमारी सरावगीले अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा संस्थाको सदस्यद्वय सुमन बगेडिया, अंकुर शर्मा, प्रकाश थारू, सशस्त्र प्रहरी हवल्दार सुरेन्द्र बहादुर सिंह, नन्द किशोर कुशवाहालगायतको सहभागिता थियो ।
यसअघि पनि उपकार सेवा नेपालले विभिन्न दूरदराजको गाउँ– ठाउँहरूमा पुगी असहायहरूलाई आवश्यकता अनुसारको सहयोग गर्दै आईरहेको संस्थाले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads