search

spot_img
spot_img

देउरियाबाट ५४ किलो चरेस बरामद

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ भदौ । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ देउरीयास्थित रामायण चौधरीको धान खेतबाट ५४ किलो ४०० ग्राम चरेस प्रहरीले बरामद गरेको छ ।
शुक्रवार दिउँसो इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले स्थानीय रामायण चौधरीको धानखेतबाट ५४ किलो ४०० ग्राम चरेस फेला परेको थियो ।
खेतधनी चौधरी फरार भएको र बरामद चरेस जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुवाष भट्टले जानकारी दिएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

धनुषा, १ कात्तिकः मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शुक्रबार राति जनकपुरधामको सोनारपट्टिस्थित सुनचाँदी पसलमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा...

सम्बन्धित खबर

- Advertisement -neelambads