वीरगंज, ७ भदौ/ नेपाली काङग्रेसका नेता स्वर्गीय प्रदिप गिरी अहिले पनि सम्पूर्ण नेपालीको मन र मुटुमा रहेको वक्ताहरूले बताएका छन् ।
नेपाली काङग्रेसका महामन्त्री गगन थापाले वीरगंजमा आयोजित उनको श्रद्धाञ्जलि समारोहको सत्रमा बोल्दै यस्तो बताएका हुन् ।
प्रदिप गिरी इन्स्ट्च्यिुट काठमाडौंको आयोजनामा वीरगंज उद्योगा वाणिज्य संघका सभाहलमा प्रदिप गिरीको सम्झानामा आयोजना भएको बहस कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
नेपाली काङग्रेसका नेता स्वं गिरी एक बौद्धिक र पढेलेखेका विद्वान नेता भएको चर्चा गर्दै आज पनि उनको समाजवाद वारे बोलेका कुराव धेरै नेताहरूलाई सम्झाना रहेको उनले औल्याए । ‘ उनी समाजवादको ज्ञाता पनि थिए,राजनीतिमा उनले गरेको सानिध्यताले अरूको लागि प्रेरणाको स्रोत बन्यो,’महामन्त्री थापाले भने,‘म उहाँसंग धेरै पटक भारत भ्रमणमा गएको छु,उनको उठबस भारतीय उच्च पदस्थत नेताहरूसंग थियो,त्यो हेरेर म छक्क पर्थे,उनले राजनीतिक ज्ञान कतिको हासिल र सम्बन्ध विस्तार कस्तो गरेका छन् ?’
समाजको उत्थान र अर्थंतन्त्रलगायत विषयमा पनि उनको राम्रो पकड रहेको समेत उनले बताए । काङग्रेस वीरगंजका युवा नेता कन्चन झाको सहजीकरणमा सम्पन्न भएको उनको सत्रमा भारतीय नेता सधाकर सिंह,डा मल्लिका शाक्यलगायतले आफानो धारणा राखे ।त्यसअघि समृद्ध घिमिरेले सहजीकरण गरेको कार्यक्रममा राम कार्की,मोहन प्रकाश,कैलाश राईलगायतले प्रदिप गिरीको प्रजातान्त्रिक योगदानको वारेमा चर्चा गरेका थिए । शुरूको पहिलो सत्रमा पत्रकार चन्द्रकिशोर,हरि शर्मा,सुचेता प्याकुरेलले प्रदिप गिरीलाई किन जनताले सम्झनछन् भन्ने विषयमा आफनो धारणा राखेका थिए । उक्त सत्रको सहजीकरण डा. भास्कर गौत्तमले गरेका थिए ।
वीउवासंघका अध्यक्ष हरि गौत्तमले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रदिप गिरीको योगदानको वारेमा सांसद रामेश रिजाल,केन्द्रीय सदस्य अनिल रूगटा,नेका पर्सा सभापति जनार्दनसिंह क्षेत्री,भारतीय महावणिज्य दूत देवीसहाय मीणा,अधिवक्ता सुधीर कर्ण,प्रदिप गिरीका परिवारजनबाट शेखर गिरीलगायतले उनको योगदान चर्चा गर्दै श्रद्धासुमन अर्पण गरेका थिए ।

Facebook Comments Box