search

spot_img
spot_img

गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ साउन । सशस्त्र प्रहरी बल पर्साले लागु औषध गाँजासहित दुईजना भारतीयलाई पक्राउ गरेको छ । आइतवार सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज–१६ स्थित नेपालबाट भारत जाँदै गरेको बा ५ ख १२३७ नम्बरको नेपाल भारत मैत्री यात्रीवाहक बस चेकजाँच गर्ने क्रममा भारत, महाराष्ट्रको मुम्बई बस्ने वर्ष ४२ को अनवर सलाउदिन खान र वर्ष ४१ को मोहम्मद इकबाल सय्यदको साथमा रहेको झोलाबाट गाँजा ६ किलो ४०० ग्राम फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजना र गाँजा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय विर्तामा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी सुरज कार्कीले जानकारी गराएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुटकेशभित्र महिलाको शव

रौतहट, ८ भदौः गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय...

सम्बन्धित खबर

- Advertisement -neelambads