search

spot_img
spot_img

कारागारमा महिला कैदीबन्दीहरुलाई दर सामग्री प्रदान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ भदौ । तीज पर्वको अवसरमा लायन्स क्लब अफ वीरगंज मिलेनियमले वीरगंज कारागारका महिला कैदीबन्दीहरुको लागि दर सामाग्री सहयोग गरेको छ । लायन्स क्लब अफ वीरगंज मिलेनियमले लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्ड, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल, लायन्स क्लब अफ ग्रेट पिपुलको सहयोगमा ७० जना महिला बन्दीहरूको लागि फलफुल, मिठाइ, दर खुवाउने खाद्यान्न सामाग्रीको साथै श्रृंङ्गारका सामाग्री सहयोग गरेको सचिव रोशन गुप्ताले जनाएका छन् ।
बिनोद खण्डेलवालको अध्यक्षता एवं वीरगंज महानगर –४ का वडाध्यक्ष जगत साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक जनक बस्नेत, डिएन अग्रवाल, उत्तम चन्द रखेचा, सुनिल केडिया, पिबी शाह, उषा शाह, कीम अन्सारी, सोनी अग्रवाल,सुमन श्रेष्ठ, फुलचन्द अग्रवाल, सुभाश अग्रवाल, संगिता खेतान, सुनिता अग्रवाल लगायतको सहभागीता रहेको कार्यक्रमको सहजीकरण आयोजक क्लबका सचिव रोशन गुप्ताले गरेका थिए । सो अवसरमा प्रमुख अतिथी कानुले महिलाहरूको महान चाडपर्व तिजको अवसरमा घर परिवार देखि टाढा वीरगंज कारागारमा रहेका महिला दिदिबहिनीहरूलाइ दर खुवाउने कार्य अत्यन्तै सराहनीय रहेको र यसले महिलाहरूको साथै समाजमा आपसि एकता मानवता बलियो बनाउने बताउदै आयोजक परिवारलाई धन्यवाद दिदै सम्पुर्णलाई तिज पर्वको बधाई शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमका अध्यक्ष खण्डेलवालले बिगत १० वर्ष देखि क्लबले दिदिबहिनीहरूको महान चाड तिजको अवसरमा कारागारमा आएर दर खुवाउने कार्यक्रमको आयोजना गरी हासीखुशी ल्याउने प्रयास निरन्तर गरिरहने भन्दै सहयोगी, सहभागी लगायत सम्पुर्णलाई तिज पर्वको बधाई शुभकामना दिएका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

हैजा नियन्त्रणका लागि वीरगंजका निजी अस्पतालहरू बेड र जनशक्ति निशुल्क उपलब्ध गराउने

वीरगंज, ९ भदौ । पर्सा जिल्लामा झाडापखाला जन्य रोग (हैजा) को प्रकोप बढ्दै गएसँगै वीरगंजका निजी स्वास्थ्य संस्थाहरुले आवश्यक...

सम्बन्धित खबर

- Advertisement -neelambads