search

spot_img
spot_img

ट्रयाक्टर चोरीको आरोपमा दुईजना पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

रौतहट, १२ भदौ । इलाका प्रहरी कार्यालय, गरुडाले ट्रयाक्टर चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
सर्लाही बरहथवा नगरपालिका ३ का १९ वर्षीय बिजेन्द्र दास र वडा नं. ७ का २६ वर्षीय विनोद पण्डितलाई टयाक्टर चोरेको आरोपमा प्रहरीले बरामद गरेको हो ।
वृन्दावन नगरपालिका–९ का शैलेन्द्र राउत कुर्मीको खेतमा रहेको प्रदेश २–०३–००१ त १९२४ नम्बरको ट्रयाक्टर गत साउन ८ गते राति करिब १२ बजे चोरी भएको थियो । भोलिपल्ट सर्लाहीस्थित ईश्वरपुर नगरपालिका ११ सडक छेउ खाल्डोमा फेला परेको इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी गराएका छन् ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गर्दै जाँदा घटनाको १ महिना पछि ट्रयाक्टर चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरूडाले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

परीक्षण गरिएको पानीमा हैजा फैलाउने जीवाणु फेला परेन

वीरगंज १२ भदौ । वीरगंज महानगरपालिकाले आफ्नै प्रयोगशालाबाट गरेको संक्रमित स्थलको पानी परीक्षणमा झाडापखाला फैलाउने जीवाणु नरहेको पुष्टि भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads