search

सहीद यादवको स्मृति दिवसको अवसरमा दीप प्रज्वलन

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ भदौ । स्वराज आन्दोलनका प्रथम सहीद राममनोहर यादवको ८औं स्मृति दिवसको अवसरमा पर्साको विभिन्न ठाउँमा जनमत पार्टी पर्साद्वारा दिप प्रज्जवलन गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको घन्टाघरमा जनमतका जिल्ला अध्यक्ष ओमप्रकाश सराफको अगुवाइमा दिप प्रज्जवल गरिएको छ । कार्यक्रममा केन्द्रिय सदस्यहरू रम्भा मिश्रा, श्याम शंकर चौरसिया, राहुल रौनियार, नजमा खातुन, प्रदेश सदस्य राज नरायन मिश्र, महानगर अध्यक्ष महादेव शर्मा, सचीव लोकेश कर्ण, नेताहरू डा। मनोज सराफ, अन्जना गुप्ता, नितम गिरि, शशी देव यादव, संजय सराफ लगायतको उपस्थित रहेको थियो । साथै पर्साको ग्रामीण पालिकामा पनि पार्टीले विभिन्न चौकमा मैनबती बाली श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको र देश भरि कार्यक्रम सम्पन्न भएको जिल्ला अध्यक्ष सराफले बताएका छन् ।
Facebook Comments Box

ताजा खबर

सानो पाइलाद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स ल्याब’ स्थापना

वीरगंज, १९ कात्तिक — सामुदायिक संस्था सानो पाइला द्वारा सञ्चालित सामुदायिक पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स...

सम्बन्धित खबर

- Advertisement -neelambads